कालीकोट : कालीकोटको पचालझरना गाउँपालिका–१, सिकुका तीन जना टुहुरा बालबालिकाको अवस्था झनै दयनीय बन्दै गएको छ । ६ वर्षअघि आमाले आत्महत्या गरेपछि उनीहरूले बुवाको सहारामा कठिन जीवन बिताउँदै आएका थिए । तर गत पुस २१ गते बुबाको हृदयाघातबाट मृत्यु भएपछि उनीहरू ...