काठमाडौं : देशभर मनसुन सक्रिय भइरहँदा मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
मधेशमा यसवर्ष पर्याप्त वर्षा नहुँदा त्यहाँको कृषि क्षेत्र प्रभावित भएको जनाउँदै मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण उत्पन्न खडेरीको अवस्थालाई ...