जेनजी विद्रोहपछिको प्रतिकूल परिस्थितिमा संविधानको छिद्र खोजेर गठन गरिएको अन्तरिम सरकारले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समर्थन पाइसकेको छ । राष्ट्रिय जीवनको कठिन समयमा मुलुकले पहिलो महिला प्रधानमन्त्रीका रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व पाएको छ । अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जामन्त्रीमा कुलमान ...