काठमाडौँ : हिमाललाई ढाक्यो कान्छा...हो..हो...हो...
हो..हिमाललाई ढाक्यो कान्छा...हो
हिउँको पछ्यौरीले...
पिरतीको भाका बोल्छ...
फूल मन्जरीले...
फूल मन्जरीले...ए...
फूल मन्जरीले...
जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ । तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ्यौरीले नडाँक्ने ...