काठमाडौं : आगामी अगस्टमा अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सो सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा कप्तान पौडेलसहित उपकप्तान ...