काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् ।
अर्थमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि सिफारिस समितिको बैठक बोलाएका हुन् ।
समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको ...