२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गभर्नर सिफारिस समितिको बैठक आह्वान

Nada
२०८२ जेठ ६ गते १३:४७
Shares
गभर्नर सिफारिस समितिको बैठक आह्वान

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् ।

ncell

अर्थमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि सिफारिस समितिको बैठक बोलाएका हुन् ।

समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषनाथ पाण्डे सदस्य छन् ।

 

 

सम्बन्धित खबर