२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

११ सयले बढ्यो सुनको मूल्य

Nada
२०८१ मंसिर ४ गते ११:४७
Shares
११ सयले बढ्यो सुनको मूल्य

काठमाडौंः मंगलबार सुनकोमूल्य ११ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको छ । 

ncell

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार नौ सय २० रुपैयाँ रहेको चाँदी आज बढेर तोलामा एक हजार नौ सय ५५ रुपैयाँ पुगेको छ ।

ताजा खबर

सम्बन्धित खबर