काठमाडौं : नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । डेढ महिनादेखि रिक्त रहेको राष्ट्र बैंकको नेतृत्व ५ वर्ष पौडेलले गर्ने छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार ...