काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भनेर चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन् । मन्त्री खड्काले अहिले नेपालको विद्युत उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी बुधबारबाट भारततर्फ निर्यात सुरु भएको बताएका हुन् ...