२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

जनज्योति बचत तथा ऋण सहकारी संस्थाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Nada
राहुल गुप्ता
२०८१ असोज २३ गते २०:१०
Shares
जनज्योति बचत तथा ऋण सहकारी संस्थाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ रजघट्टामा हेको श्री जनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बधाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

ncell

No description available.

संस्थाका अध्यक्ष भिम बहादुर केसीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ रजघट्टाका वडाध्यक्ष चयन गुरुङले दशैंको शुभकामना व्यक्त गरे ।

No description available.

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख चन्द्रमणि भट्टराई, जिल्ला बचत तथा सहकारी संघ बाराका राजु प्रसाद अधिकारी, अस्थायी प्रहरी पोस्ट डुमरवानाका प्रहरी सहायक निरीक्षक निलप्रसाद मैनाली, सप्तरंगी साकोसका शोभा केसी, उद्यमशील साकोसका ओमनाथ पौडेल, मुना खरेल, शालिकराम अधिकारी, राजु कुमार कार्की, यज्ञ प्रसाद तिवारी, हेमा कुमारी क्षेत्री, वेद कुमारी लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

No description available.

ताजा खबर

सम्बन्धित खबर