काठमाडौं : नेपाल कानुन आयोगकाअनुसार गैरआवासीय नेपाली (एनआरएन)लाई धितोपत्रको दोस्रो बजारमा लगानीको शर्त तथा सीमा नतोकी भित्र्याइएको अवस्था छ । तर, यसले समस्या निम्त्याउन सक्ने कानुन आयोगको अध्ययनमा देखाइएको छ ।
कानुन आयोगले गरेको ‘गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार ...