२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ चैत ३ गते ११:०६
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला चार सय रुपैयाँले घटेर आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ncell

यसअघि शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।  चाँदी प्रतितोला ५ रुपैयाँले घटेर  २ हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर