बिराटनगर : कोशी प्रदेश सरकारले व्यवस्थित आयोजना कार्यन्वयन गर्नका लागि आयोजना बैंक सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकारकाअनुसार आयोजना बैकको अभावमा विकास निर्माण अव्यवस्थित भएको भन्दै त्यसलाई व्यवस्थित गर्न आयोजना बैंक सञ्चालनमा ल्याउन लागेको हो । आयोजना बैंक कार्यान्वयनमा ...