काठमाडौं : मलेसियामा सुरक्षा गार्डमा काम गर्ने नेपाली कामदारहरूले आफूहरूमाथि निरन्तर अन्याय भइरहेको गुनासो गरिरहेका छन् । मलेसियामा नेपालीहरू सुरक्षा गार्ड, उत्पादन, कृषि, होटल तथा अन्य क्षेत्रमा कार्यरत रहेका छन् । उनीहरू सबैले मलेसिया सरकारले तोकेको न्यूनतम मासिक १७ सय ...