काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले ‘जेनजी पुस्ता’को त्याग र बलिदानपछि बनेको अन्तरिम सरकारले मुलुकको अर्थतन्त्रको मेरुदण्ड वैदेशिक रोजगारलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।
व्यवसायीहरूले आन्दोलनका कारण मुलुकले भौतिक रूपमा अत्यधिक क्षति व्यहोरेको अवस्थामा मुलुक निर्माणका लागि थप पुँजी आवश्यक ...