काठमाडौं : ठुलो संख्यामा नेपाली कामदार कार्यरत खाडी मुलुक तथा पश्चिम एसियाली मुलुक युद्धको चपेटामा परेको बेला मलेसियाको वैदेशिक रोजगारमाथि चाप र दबाब बढेको छ । अन्यत्रको वैदेशिक रोजगार संकटमा परेको अवस्थामा मलेसियाको रोजगारी सुरक्षित हुँदा धेरैको ध्यान त्यसतर्फ आकर्षित ...