–उद्धव सिलवाल
विश्वमा सामाजिक सुरक्षालाई हेर्दा १५औँ शताब्दीतिर बेलायतमा सुरु भएको देखिन्छ । सन् १८८९ मा जर्मनीबाट वृद्धावस्थाको बिमा कार्य सुरु भएको थियो । प्रथम विश्वयुद्ध १९३० पछि राज्यको काँधमा आइपरेको व्यय भारलाई व्यवस्थापन गर्न १९३० को दशकमा अन्य देशहरूमा सामाजिक ...