काठमाडौं : नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा सामोआमाथि १२४ रनको फराकिलो जित निकाल्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो ।
यसअघि नै विश्वकपका लागि छनोट पक्का गरिसकेको नेपाल सुपर सिक्स ...