काठमाडौं : जेनजी आन्दोलन भएको एक महिना बित्यो । तर अझैसम्म सो आन्दोलनका मृत्यु भएका १२ जनाको पहिचान नै खुल्न सकेको छैन ।
नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ चाबहिल चुच्चेपाटीमा भेटिएका सातवटा कंकालको पहिचान हुन सकेको छैन । सुनसरीको भाटभटेनीमा भेटिएका ...