राजधानी उपत्यकामा लगातार चिसो बढिरहेको छ । अहिले बिहान–बेलुका १० डिग्री सेल्सियससम्म तापक्रम झरेको छ । यो क्रम शून्य नजिकसम्म पुग्न सक्छ किनकि राजधानी उपत्यकाको तापक्रम शून्यमै झरेको रेकर्ड छ । सन् १९७८ मा राजधानी काठमाडौंको तापक्रम शून्यमा झरेको थियो ...