काठमाडौं : वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) राष्ट्रिय परिचयपत्र प्रणाली (एनआइडी)मा जोड्ने प्रक्रियाले सफलता पाएको छ । विगतमा फेमिसमा प्राविधिक समस्या आएपछि वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने ...