बाकुः अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि नरेश शर्मालाई सन् २०२५–२०२६ अवधिका लागि पुनः अनुकूलन कोष बोर्डको सदस्यमा निर्वाचित गरेको छ ।
संयुक्त राष्ट्र जलवायु परिवर्तन संरचनाको प्रारुप महासन्धि (यूएनएफसिसिसी) अन्तर्गतका पक्ष मुलुकबीच हाल बाकु, अजरबैजानमा ...