२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय

ADV
मध्यान्ह
२०८१ असार २१ गते १२:३३
सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने क्यानको निर्णय

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ ।  क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

सन्दीप बलात्कार मुद्दामा निलम्बन रहेको अवस्थामा उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन् । उनले उच्च अदालतबाट बलात्कार मुद्दा सफाइ पाएपछि विश्वकप समेत खेलेका थिए ।

ए ग्रेडमा कप्तान रोहित पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् । यसमा अब सन्दीप पनि अटाएका छन् । ए ग्रेड मा परेका खेलाडीलाई क्यानले मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise