२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

रुकुमपूर्वको रुमालबारमा जिप दुर्घटना 

Nada
बालाराम शेर्पाली
२०८२ असोज २५ गते १७:३३
Shares
रुकुमपूर्वको रुमालबारमा जिप दुर्घटना 

रुकुमपूर्वः रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुमालबारास्थित कच्ची सडक खण्डमा पिकअप जिप दुर्घटना भएको छ।

ncell

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार शनिबार दिउँसो करिब ४ बजे रुकुमकोटबाट चुनवाङतर्फ जाँदै गरेको लु २ च १४४२ नम्बरको खुद्रा सामान बोकेको पिकअप जिप सडकमै पल्टिएको हो।

भूमे गाउँपालिका –२ बस्ने २४ वर्षिय चालक विजय बुढा मगरले चलाइरहेको उक्त जिप सडकको किनारमा रोकी राखेको अवस्थामा अचानक ब्याक भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने भएको छैन।

uae

सम्बन्धित खबर