
ललितपुर : ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मंगलबार पुल्चोकमा निर्मित रथमा मच्छिन्द्रनाथलाई विराजमान गराएसँगै जात्रा प्रारम्भ भएको हो । पुल्चोकबाट सुरु भएको रथयात्रा लगनखेल हुँदै जावलाखेल पुगेपछि प्रसिद्ध ’भोटो जात्रा’ देखाइनेछ । जावलाखेलमा भोटो प्रदर्शन गरेपछि यो जात्रा समापन हुनेछ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)