२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेकपा एमालेले ७७औँ स्थापना दिवस मनाउँदै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

Nada
२०८३ वैशाख ९ गते ११:३०
Shares
नेकपा एमालेले ७७औँ स्थापना दिवस मनाउँदै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ncell

पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउँसो दुई बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर