२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

साँखुमा प्रहरीले चलायो गोली

Nada
२०८३ वैशाख ११ गते १७:१४
Shares
साँखुमा प्रहरीले चलायो गोली

काठमाडौं : काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ ।

ncell

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारमा संलग्न ४ जनालाई पछ्याएर पक्राउ गर्ने क्रममा नियन्त्रणमा लिन गोली चलाएको हो । 

सो क्रममा एकजनाको खुट्टामा गोली लागि घाइते भई सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका लागि पठाइएको छ भने १ जना पक्राउ परेका छन् । २ जना भने फरार भएको  प्रहरी प्रभाग साँखुका इन्चार्ज रमेश थापाले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर