२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

शेखर गोल्छामाथि अनुसन्धान गर्न चार दिन म्याद थप 

Nada
२०८३ वैशाख ११ गते १८:२१
Shares
शेखर गोल्छामाथि अनुसन्धान गर्न चार दिन म्याद थप 

काठमाडाैँ : काठमाडाैँ जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई चार दिन म्याद थप गर्न अनुमति दिएको छ ।

ncell

उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई बिहीबार नक्सालबाट बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियाे ।

उनी धितोपत्रसम्बन्धी कसुरमा पक्राउ परेका हुन् ।  

ताजा खबर

सम्बन्धित खबर