२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

थापाथलीको सुकुमबासी बस्ती खाली गरियो

Nada
२०८३ वैशाख १२ गते १२:३०
Shares
थापाथलीको सुकुमबासी बस्ती खाली गरियो

काठमाडौँ : काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । 

ncell

सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरू अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरू रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर