२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तीनकुनेस्थित गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर

Nada
२०८३ वैशाख १२ गते १४:१७
Shares
तीनकुनेस्थित गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौँ : काठमाडौँको तीनकुनेस्थित गैरी गाउँको सुकुम्वासी बस्तीमा पनि सरकारले डोजर चलाएको छ ।

ncell

सुकुम्वासी बस्तीका घरटहरा भत्काउन काठमाडौँ महानगरपालिकाले पक्की घरहरूमा डोजर चलाएको हो । यसअघि थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो । घर टहराभित्र सामान सार्ने काम भइरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर