दिपकदत्त भट्ट/मध्यान्ह
कैलाली, ८ साउन । संभवतः कहिल्यै समाधान नहुने या गर्न नचाहिएको समस्याको रुपमा वैदेशिक रोजगार क्षेत्रका समस्यालाई मानिएको छ । किनकी हरेर नयाँ विभागीय मन्त्री अर्थात श्रम मन्त्रीले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताउने गर्छन् ।
यसैक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पनि वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताएका छन् । मन्त्री कुँवरले समाजवादी प्रेस संगठन नेपाल कैलालीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
मन्त्री कुँवरले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानूनी झन्झट रहेको उल्लेख गर्दै आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने र विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने बताए ।
वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको उल्लेख गर्दै मन्त्री कुँवरले धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको बताए ।
Alluring teens wall crosser in accidental lesbian fucking with horny border officer Super Hot Mandy Shows Us What Shes Got And Shes Still Got Plenty Blonde teen Lily Rader gets punished by boyfriends big dick Horny officer picked up an undocumented immigrant Two horny schoolgirls sharing the teachers cock Close up view of lesbian pussy pleasure A Dodgeball Where Youll Get Naked And Expected To Fuck Amazing Afternoon Hookup with Mom Agreeable milf gets a doggy position fucking Samantha Saint, Jayden Cole, Shyla Jennings and masturbation with a dildo Monique Symone Gets Picked Up And By W fuck pornjk.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies