२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

 मन्त्रिपरिषद् बैठक बस्दै

Nada
२०८३ वैशाख १४ गते १२:२०
Shares
 मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौंः  प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक आवह्वान गरेका छन् । आज दिउँसो २ बजे बस्ने गरी  प्रधानमन्त्री शाहले बैठक आवह्वान गरेका हुन् । 

ncell

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर