२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

काभ्रेको भुम्लु गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

Nada
२०८३ वैशाख १५ गते ११:०४
Shares
काभ्रेको भुम्लु गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण

काठमाडौँ : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २ सय ३५ किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । 

ncell

गाउँपालिकाका कृषि विकास शाखाको आयोजनामा कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने प्रयोजनले कृषि यान्त्रिकीकरणमा जोड दिई किसानलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा २ सय ३५ वटा ट्याक्टर वितरण गरिएको हो ।

किसानको मागको आधारमा २ सय ३५ वटा मिनिटिलर वितरण गरेको गाउँपालिकाकाले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर