२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

हात्तीको आक्रमणबाट दुई जना घाइते

Nada
२०८३ वैशाख १७ गते ११:२३
Shares
हात्तीको आक्रमणबाट दुई जना घाइते

झापाः मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका छन् । दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।  

ताजा खबर

सम्बन्धित खबर