काठमाडौं : संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको नया तीज गीत हा बरै हाहाहहा सार्वजनिक भएको छ । गीतकार टिएन आचार्यको शब्द रहेको गीतमा शान्तीश्री परियारको स्वर रहेको छ ।
विना राउत र सुरेन्द्र बसेलको अभिनय रहेको गीतमा अशोक थापाको संगीत संयोजन रहेको छ । गीतलाई मनोज डंगोलले रेकर्डिङ र मिक्सिङ गरेका छन् । पछिल्लो समय बजारमा आएका तीज गीतहरु भन्दा निकै फरक मौलिक र प्रगतिशिल रहेको गीतलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन् ।
भिडियो छायांकन र सम्पादन पवन शुस्लीङले गरेका छन गीतमा कोरियोग्राफ देव दोर्जे लामाको रहेको छ । द प्रिमियर प्रोडक्सन युटुव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies