२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

राष्ट्रपतिले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

Nada
२०८३ वैशाख २० गते १७:३७
Shares
राष्ट्रपतिले जारी गरे केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।

ncell

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३ जारी गरेका हुन् ।

यसअघि राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका अन्य ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर