२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

Nada
२०८३ वैशाख २० गते १७:४०
Shares
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाएका छन् ।

ncell

सरकारले संवैधानिक परिषदससम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।

राष्ट्रपति पौडेलले अध्यादेश पनुर्विचार गर्नुपर्ने देखिएकाले फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर