२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै

Nada
२०८३ वैशाख २२ गते १२:१४
Shares
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दै छन् ।

ncell

कांग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए ।

कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने सम्भावना रहेको बताइएको छ ।  तर भेटको समय र स्थान भने औपचारिक रूपमा खुलाइएको छैन ।

ताजा खबर

सम्बन्धित खबर