२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सांसद चौधरीद्वारा पहिलो महिनाको प्रगति विवरण सार्वजनिक

Nada
२०८३ वैशाख २२ गते १५:०३
Shares
सांसद चौधरीद्वारा पहिलो महिनाको प्रगति विवरण सार्वजनिक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले आफ्नो संसदीय कार्यकालको पहिलो महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

ncell

उनका अनुसार २१ फागुनमा सुरु भई चैत १९ देखि चैत २७ गतेसम्म चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशन अवधिमा उठाइएका विषय, बहसमा सहभागिता तथा संसदीय गतिविधिहरूलाई समेटेर रिपोर्ट कार्ड तयार गरिएको हो ।

यसैबीच वैशाख ४ गते सम्पन्न संसदीय विषयगत समितिको सभापति निर्वाचनमा उनी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरी यसअघि समानुपातिक प्रणालीबाट संसद् प्रवेश गरेका थिए भने हाल प्रत्यक्ष निर्वाचनमार्फत पुनः प्रतिनिधि सभामा आएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर