२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Nada
२०८३ वैशाख २२ गते १५:३४
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

ncell

बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

स्रोतका अनुसार बैठकमा समसामयिक प्रशासनिक तथा नीतिगत विषयहरूमा छलफल भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर