२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

राष्ट्रपति पौडेलले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन

Nada
२०८३ वैशाख २२ गते १९:००
Shares
राष्ट्रपति पौडेलले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

ncell

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

सोहीअनुसार राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर