२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

Nada
२०८३ वैशाख २४ गते ११:३५
Shares
जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ : जबर्जस्ती करणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष दत्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधवार पक्राउ गरेको हो ।

ncell

प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटक पटक धम्क्याउँदै जबरजस्ती करणी गरेको आरोप छ ।घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर