काठमाडौंः चर्चित गायिका मेलिना राईले एरेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्। मेलिनाले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारेको जानकारी सार्वजनिक गरेकी हुन्। यी दुईजनाले गत वैशाखमा इन्गेज्मेन्ट गरेका थिए।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies