२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

Nada
२०८३ वैशाख २४ गते १४:२५
Shares
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

ncell

त्यस अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर