२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारद्वारा वैशाख २८ गते संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

Nada
२०८३ वैशाख २५ गते १२:३२
Shares
सरकारद्वारा वैशाख २८ गते संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं : सरकारले वैशाख २८ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न आग्रह गरेको छ ।

ncell

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद्‌मा सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर