२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय

Nada
२०८३ वैशाख २५ गते १२:३५
Shares
विदेशस्थित १५ अवैतनिक दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

ncell

मन्त्रिषरिषद् बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

 

ताजा खबर

सम्बन्धित खबर