२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

लागु औषधसहित १७ जना पक्राउ

Nada
२०८३ वैशाख २६ गते १८:५०
Shares
लागु औषधसहित १७ जना पक्राउ

काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका  विभिन्न भागबाट लागु औषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

ncell

प्रहरीका अनुसार बर्दियाबाट चार, सुनसरी र झापाबाट तीन/तीन, काठमाडौँ र ललितपुरबाट दुई/दुई तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक/एक जनालाई पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर