२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

Nada
२०८३ वैशाख २७ गते १२:१८
Shares
सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

काठमाडौँ : सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु हो ।

ncell

मकै बारीमा घाँस काट्न गएका बुढाथोकी  बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।   

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर