
काठमाडौं : नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्ने सरकारले नीति ल्याएको छ ।
अन्तर्राष्टिय विमानस्थलमा यात्रुको प्रतीक्षा समय घटाउने डिजिटलाईज प्रविधिको प्रयोग गर्ने सरकारको योजना छ ।
सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।